२०८० साल पौष १९ गते नेपाल- भारत परराष्ट्रमन्त्री स्तरीय सयुक्त आयोगको ७ औं बैठकमा भएका चार बुँदा मध्ये भारतीय दूतावासले नेपालको बजेट बाहिर रही रु २० लाख सम्मको अनुदान जुनसुकै ठाउँमा नेपाल सरकारको स्वीकृतिबिना खर्च/लागु गर्न पाउने सम्झौताको एमाले निकट युवा संघ नेपालले बिरोध गरेको छ।
आज युवा संघ नेपालले निकालेको प्रेस विज्ञप्तिको पूर्णपाठ
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क