२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

सरकार र मिटरब्याज सङ्घर्ष समितिबीच चार बुँदे सहमति

सरकार र मिटरब्याज सङ्घर्ष समितिबीच चार बुँदे सहमति

फागुन २९,काठमाडौं -सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ । 

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट २३ दिन हिंडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याज पीडित निरन्तर आन्दोलनमा थिए।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

Spread the love