२०८२ जेष्ठ ९ शुक्रबार
23 May 2025, Friday
Menu
 

शङ्खपार्कमा पुरुषको शव फेला

शङ्खपार्कमा पुरुषको शव फेला

काठमाडौँ, वैशाख २४ गते । काठमाडौँको शङ्खपार्कमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ ।” शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । रासस

Spread the love