२०८१ कार्तिक २७ मंगलवार
12 November 2024, Tuesday
Menu
 

चीन-रूस सम्बन्ध: सी जिनपिङ पुटिनको युद्धको लागि के मूल्य तिर्न तयार छन्?

चीन-रूस सम्बन्ध: सी जिनपिङ पुटिनको युद्धको लागि के मूल्य तिर्न तयार छन्?

जेष्ठ ४ गते शुक्रबार,काठमाण्डौं -रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले दुई दिने भ्रमणको लागि अहिले छन् । पुटिन को चीनमा भव्य स्वागत भएको छ। भ्रमणअघि चीनले दुई देशबीचको सम्बन्ध सुदृढ भएको भन्दै प्रशंसा गरेका थिए ।

रुस विगत दुई वर्षदेखि युक्रेनसँग युद्ध लडिरहेको छ, यसैबीच चीन रुसका लागि महत्वपूर्ण सहयोगी बनेको छ । एकातिर पश्चिमी देशहरूले रुस–युक्रेन युद्धको निन्दा गरिरहेका छन् भने चीनले एकपटक पनि त्यसो गरेको छैन । उल्टो प्रतिबन्धले घेरिएको रुसको लागि सहयोगी बनेको छ ।

अमेरिका र युरोपेली संघबाट ठूलो मात्रामा प्रतिबन्धको सामना गरिरहेको रुससँग चीनले व्यापार जारी राखेको छ । यद्यपि पुटिनले चीनबाट धेरै चाहन्छन्, के चीन मूल्य तिर्न तयार छ भन्ने विश्वले नियालिरहेको छ ।यस भ्रमणबाट चीन र रुस बीच के कस्ता विषयमा छलफल होला के सम्झौता होला उत्सुकता को विषय बनेको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?