२०८१ फाल्गुन २ शुक्रबार
14 February 2025, Friday
Menu
 

मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक

मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक

चितवन, असार ४ गते । चितवनको राप्ती नगरपालिका २ गड्यौलीमा मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक । यहाँको आधुनिक तरकारी तथा फलफूल कृषि उत्पादक सहकारी संस्थालाई प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ चितवनले ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराएको हो । तस्बिरः रासस

Spread the love