२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

कोशी सरकारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

कोशी सरकारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

असार ११ गते,काठमाडौँ । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्चले खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love