२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

११ पुस, काठमाडौं । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको भोजपुरका डीएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ भने बाँकीको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको उनले बताए  । अनलाइखबर

Spread the love