२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अमेरिकाको सिमानामा कडाइ गर्दै सुरक्षाकर्मी

अमेरिकाको सिमानामा कडाइ गर्दै सुरक्षाकर्मी

अमेरिका, मङ्सिर । टेक्सस नेशनल गार्डका अधिकारीहरूले मेक्सिकोको सिउडाड जुआरेज, चिहुआहुआ राज्य, एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिकाको सिमानामा गस्ती गर्दै।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सन्देशमा आफूले आप्रवासनलाई प्रभावकारी रूपमा रोक्न सहमत भएको बताएका छन् । दुई देशबिचको क्रसिङ प्वाइन्ट बन्द गर्ने जनाइएको छ । तस्बिर: एएफपी

Share on Social Media