Nepali Media Network
चैत १३ गते,काठमाडौँ-देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु भएको छ ।अहिले सातै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले आज र भोलि मौसम बदली रही वर्षा हुने जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक घण्टामा करिब ५० मिलीमिटर वर्षामापन केन्द्रमा वर्षा मापन गरिएको छ पूर्ण पाठ हेर्नुहोस ...
Nepali Media Network
चैत १३ गते,काठमाडौँ-आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा उक्त हेलिकप्टर सुरक्षित भेटिएको राससलाई जानकारी दिनुभयो ।क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन–एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरेको उहाँले बताउनुभयो पूर्ण पाठ हेर्नुहोस ...
Nepali Media Network
चैत १३ गते,काठमाडौँ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनुभएको छ । अध्यक्ष ओलीले लेख्नुभएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त हुनुभएकामा हार्दिक बधाई । नवनियुक्त प्रधानमन्त्री शाहलगायत पूर्ण पाठ हेर्नुहोस ...
चैत १३ गते,काठमाडौँ-देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामाताजा समाचार
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु
फागुन १७ गते,काठमाडौँ - दक्षिण अफ्रिका टी–२० विश्वकपमा आफ्नो अपराजितखेलकुद
टी–२० विश्वकप : दक्षिण अफ्रिका अपराजित रहँदै सेमिफाइनलमा
साउन १७ गते,काठमाडौं -केही महिनाअघि शारदाले बैङ्कक जाने बेलामा त्यहीँकीबिचार
केही खाने कुरा जस्को प्रयोगले महँगो क्याप्सुल खानु पर्दैन