२०८२ चैत्र २२ आईतवार
5 April 2026, Sunday
Menu
 

प्रधानमन्त्री शाहलाई एमाले अध्यक्ष केपी ओलीको बधाई

प्रधानमन्त्री शाहलाई एमाले अध्यक्ष केपी ओलीको बधाई

चैत १३ गते,काठमाडौँ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनुभएको छ ।

अध्यक्ष ओलीले लेख्नुभएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त हुनुभएकामा हार्दिक बधाई । नवनियुक्त प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।”

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media