२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि मनोनयन दर्ताका दृश्यहरु

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि मनोनयन दर्ताका दृश्यहरु

२०८०साल माघ ११ गते हुनगइरहेको राष्ट्रियसभा निर्वाचनको लागि कोशी प्रदेशमा आज एमालेबाट महिलातर्फ सुनसरीकी रुक्मिणी कोइराला र अन्यतर्फ भोजपुरका पर्शुराम अधिकारीले मनोनयन दर्ता गराएका छन।

मनोनयन दर्तागर्दै गर्दा र गरेपश्चात तस्बिरमा कैद गरीएका केही दृश्यहरु।

Share on Social Media