२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

व्यवसायी दुर्गा प्रसाई भक्तपुरबाट पक्राउ

व्यवसायी दुर्गा प्रसाई भक्तपुरबाट पक्राउ

काठमाडौँ,असोज ६ गते। मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ पर्नुभएको हो।

साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ ।गोप

Share on Social Media