२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

सहकारी ठगीमा संलग्न छैन भन्ने रविको दाबी खण्डित हुने के-के तथ्य प्रहरीले भेटायो ?

सहकारी ठगीमा संलग्न छैन भन्ने रविको दाबी खण्डित हुने के-के तथ्य प्रहरीले भेटायो  ?

पौष ८ गते,काठमाडौं -सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको दाबी खण्डित हुने प्रहरीको अनुसन्धा बाट भेटिएका प्रमाणका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि दाबी खण्डित हुने निष्कर्ष निकालेको छ।

गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको समयमा सहकारीसँगको कारोबारमा अनभिज्ञ रहेको भन्ने रास्वपा सभापतिको दाबी खण्डित हुने दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

दाबी खण्डित हुने प्रमाणहरू निम्न उल्लेखित छन्


समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media