२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

रवि रिहाको आदेश दिने न्यायाधीश राईविरुद्ध पर्यो उजुरी

रवि रिहाको आदेश दिने न्यायाधीश राईविरुद्ध  पर्यो उजुरी

पुष २६ गते,काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ।

न्यायाधीश राईविरुद्ध युवराज सफलले न्याय परिषद्‌मा उजुरी दिएका हुन्।

Loading poll ...
Share on Social Media