२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

फागुन १६ गते,काठमाडौं -शुक्रबार बिहान २:५१ को समयमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कोशी प्रदेशका जिल्लाहरूमा पनि महसुस गरिएकोछ ।

रातको समयमा भएकाले धनजनको क्षति बारे केही विवरण नआएपनि क्षति भएको हुन सक्ने आकलन गरिएको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media