२०८२ चैत्र २३ सोमबार
6 April 2026, Monday
Menu
 

ईदको अवसरमा भोलि सार्वजनिक बिदा उन

ईदको अवसरमा भोलि सार्वजनिक बिदा उन

चैत १७ गते, काठमाण्डौ-इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदको अवसरमा सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हा‍े।


समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media