२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

के छ सरकारको नीति तथा कार्यक्रममा [पूर्णपाठ]

के छ सरकारको नीति तथा कार्यक्रममा [पूर्णपाठ]

बैशाख २० गते,काठमाडौँ —राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उहाँले नीति तथा कार्यक्रम वाचन गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गर्नु भएको थियो । संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

Niti-2082-83

Loading poll ...
Share on Social Media