२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अन्ततः ओली–देउवाबीच बालुवाटारमा भयो छलफल

अन्ततः ओली–देउवाबीच बालुवाटारमा भयो छलफल

जेठ ६ गते ,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार बेलुका नै भेट गर्ने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो ।

प्रधानमन्त्री सचिवालयले दिएको जानकारीअनुसार केहीबेरअघि भेटवार्ता भएको हो ।भेटमा के बिसयमा छलफल भयो र के सहमती भयो भन्ने कुरा बाहिर आएको छैन ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Share on Social Media