२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

कुन पार्टीबाट को मन्त्री ? हेर्नुहोस पार्टीगत मन्त्रालय सहित

कुन पार्टीबाट को मन्त्री ? हेर्नुहोस पार्टीगत मन्त्रालय सहित

 फागुन २४,काठमाडौं – नवनियुक्त १६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए सँगै नवगठित मन्त्रिमण्डल २० सदस्य भएको छ । जसपा बाट मन्त्री हुनेको शपथ हुन बाँकी छ।

बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

यी हुन् नबनियुक्त मन्त्रीहरु

नेकपा एमाले बाट

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

२) पदम गिरी, कानुन न्याय तथा संसदीय 

३) हरि उप्रेती, रक्षा

४) भगवति चौधरी, महिला बालबालिका

५) राजेन्द्र राई, खानेपानी

६) दामोदर भण्डारी, उद्यो

७) ज्वालाकुमारी साह, कृषि

८) बलराम अधिकारी, भूमि व्यवस्था

 

नेकपा (माओवादी केन्द्र)बाट

१) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

२) वर्षमान पुन, अर्थ

३) शक्ति बस्नेत, उर्जा

४) रेखा शर्मा, सञ्चार

५) हितबहादुर तामाङ,पर्यटन

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट

१) रवि लामिछाने, उपप्रधान तथा गृह

२) डोल प्रसाद अर्याल, श्रम तथा रोजगार 

३) विराजभक्त श्रेष्ठ, युवा तथाखेलकुद

४) सुमना श्रेष्ठ, शिक्षा

 

नेकपा (एकीकृत समाजवादी) बाट

१) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन

२) धनबहादुर बुढा, सहरी विकास

समाचार ब्युरो 

नेपाली मिडिया नेटवर्क 

 

 

Share on Social Media